Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News
Showing posts with label आचार्य. Show all posts
Showing posts with label आचार्य. Show all posts

Friday, July 10, 2015

आचार्य महाश्रमण लागे भारत तर्फ

आचार्य महाश्रमण लागे भारत तर्फ
By:बी एन एन|July 10, 2015|विराटनगर, असार २५

अहिंसा यात्रा तथा जैन धर्मावलम्वीहरुको पर्वको रुपमा मानिने चार्तुमासको लागि दिल्ली – विराटनगर यात्रामा रहेका आचार्य महाश्रमण आज जोगवनी हुदै फराबिसगंज तर्फ लागेकाछन ।
महाश्रमण आज विराटनगर हुदै बिहारको यात्रामा हिडेका हुन्  ।
       चातुर्मास अन्तर्गत महाश्रमण साउन ६ गते देखि ४ महिना विराटनगर बस्दै छन् । यस अघि उनि बिहारका बिभिन्न स्थानमा घुमेर प्रबचन दिने कर्यक्रम छ ।
दिल्लीबाट हिडेका उनि केहि दिन देखि सुनसरीमा थिए । आज महाश्रमणको टोलीलाई विभिन्न स्थानमा स्वागत गरिएको थियो । उनलाई विराटनगर जोगवनी नाकामा बिदाई गरिएको छ ।