Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News
Showing posts with label 2072. Show all posts
Showing posts with label 2072. Show all posts

Tuesday, July 14, 2015

बजेटमा नयाँ केही छैन: बाबुराम

बजेटमा नयाँ केही छैन: बाबुराम

by : बी एन एन|२०७२ असार २९ मंगलवार
काठमाडौं: मगंलबार प्रस्तुत गरिएको बजेटमा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइले नयाँपन केही नभएको बताएका छन् । 

अर्थमन्त्री डा. रामशरण महतले प्रस्तुत गरेको बजेटमा भूकम्पपछिको पुर्ननिर्माण र केही खुद्रा कुरा बाहेक नयाँपन नभएको पूर्व अर्थमन्त्री समेत रहेका भट्टराइले बताएका हुन् ।

ट्वीट गर्दै अर्थतन्त्रको संरचनात्मक कमजोरी चिर्ने गुणात्मक पहल बजेटमा नभएको उनले बताएका छन् ।