बजेटमा नयाँ केही छैन: बाबुराम
by : बी एन एन|२०७२ असार २९ मंगलवार
काठमाडौं: मगंलबार प्रस्तुत गरिएको बजेटमा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइले नयाँपन केही नभएको बताएका छन् ।
अर्थमन्त्री डा. रामशरण महतले प्रस्तुत गरेको बजेटमा भूकम्पपछिको पुर्ननिर्माण र केही खुद्रा कुरा बाहेक नयाँपन नभएको पूर्व अर्थमन्त्री समेत रहेका भट्टराइले बताएका हुन् ।
ट्वीट गर्दै अर्थतन्त्रको संरचनात्मक कमजोरी चिर्ने गुणात्मक पहल बजेटमा नभएको उनले बताएका छन् ।
0 comments:
Post a Comment