नेकपा एमाले नेता माधव कुमार नेपालमाथि कुर्सी प्रहार
By BNN|20 July 2015
नेकपा एमाले नेता माधव कुमार नेपालमाथि कुर्सी प्रहार भएको छ। रौतहट क्षेत्र नम्बर १ गौरस्थित नगरपालिकाको सभा हलमा मस्यौदामाथि छलफल भइरहेकै बेला नेपाल सद्भावना पार्टीका समर्थकहरुले नेपालमाथि कुर्सी प्रहार गरेका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले बन्द कोठाभित्र, सुरक्षाकर्मी परिचालन गरेर, सीमित जनतामाझ मात्र छलफल गराएको भन्दै नेपाल समाजवादी पार्टीका कार्यकर्ताहरुले नाराबाजी सुरुगरेका थिए। प्रहरीले नेपाल समाजवादी पार्टीका अध्यक्ष अनिल झालाई समेत भवनमा प्रवेश रोक लगाएपछि उनका कार्यकर्ताहरुले नेपालमाथि कुर्सी प्रहार गरेका हुन्। नेपाल भने सुरक्षित रहेको प्रहरीले जनाएको छ।
सभा हलअगाडि अहिले चर्को नाराबाजी भइरहेको छ।
Sunday, July 19, 2015
नेकपा एमाले नेता माधव कुमार नेपालमाथि कुर्सी प्रहार
8:06 PM
No comments
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment