बन्दले बिराटनगरको जनजिबन प्रभाबित
by बिराट नगर News
बिराटनगर साउन ८ , विप्लव नेतृत्वको नेकपा माओवादीले शुक्रबार गरेको नेपाल बन्दले राजधानीको जनजीवन बिहानैबाट देश भर सहित बिराटनगरको जना पनि प्रभावित भएको छ।
बन्दका कारण बिराटनगरमा सवारी साधन पातलो मात्रामा चलिरहेका छन्। शैक्षिक सस्था सबै बन्द भएका छन भने बिराटनगर बजार पनि पुर्ण रुपमा बन्द भएको छ । दलहरु बीच भएको १६ बुद्वे सम्झौता, संविधान मस्यौदा, भारत र चीन बीच भएको लिपुलेक सम्झौताको बिरोधमा नेपाल बन्दको आव्हान गरेको नेकपा माओबादी जनाएको छ।
Thursday, July 23, 2015
बन्दले बिराटनगरको जनजिबन प्रभाबित
7:43 PM
No comments
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment