बजेट एउटा् दन्त कथा
बी एन एन|असार ३०|बजेट भासण : मात्र भासण जस्तो निकालियो। जुन प्रोग्राम सफल पर्न सकिन्छ त्यस्लाइ लाख ।
जुन प्रोग्राम सफल पर्न गारो, अफ्ट्यारो ,असम्भव छ त्यस्लाइ खर्बौ बजेट निर्धारण गरियो।
सफल पार्न सक्ने प्रोग्राम बजेट को कमि ले सफल हुदैन।
र
असम्भव प्रोजेक्ट सफल नै हुदैन तर बजेट पनि उभृदैन।
हे बजेट
जस्ता पात चोर को काका ले लेखेको बजेट देश को लागि हैन गोजि को लागि लेखे जस्तो लग्यो।
दन्तकथा लाई बजेट मा गबिएको जस्तो अनुभूति भयो।
0 comments:
Post a Comment