मधेसी मोर्चाको आज मधेस बन्द
by बिराट नगर न्युज
बिराटनगर, श्रावण ४ - संविधानको प्रारम्भिक मस्यौदामाथिको सुझाव संकलनमा ज्यादति भएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस बन्दको आह्वान गरेको छ ।
मोर्चासम्बद्ध चार दलले सोमबार साँझ विज्ञप्ती जारी गर्दै साउन ५ गते मधेस बन्दको आह्वान गरेका छन् । मोर्चाले प्रदर्शनकाक्रममा पक्राउ परेका कार्यकर्ताको रिहाईको माग गरेको छ ।
मोर्चाले प्रहरी दमनमा घाइते भएकाहरुको नि:शुल्क उपचारको माग गरेको छ ।
Monday, July 20, 2015
मधेसी मोर्चाको आज मधेस बन्द
5:12 PM
No comments
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment