कांग्रेस महाधिवेशन असोज २ देखि काठमाडौंमा
By:बी एन एन|काठमाडौं, २५ असार : नेपाली कांग्रेसको १३ औं महाधिवेशनको मिति सरेको छ । महाधिवेशन असोज २, ३, ४ र ५ गते काठमाडौंमा गर्ने निर्णय गरिएको छ । यसअघि भदौ २४ देखि २८ सम्म महाधिवेशनको तिथि थियो । आज संविधानसभा भवनमै बसेको केन्द्रीय समितिको बैठकले गाउँ, नगर, जिल्लादेखि केन्द्रीय महाधिवेशनको मिति सारेको हो । नयाँ तालिकामा भदौ १ गते गाउँ र नगर, ७ गते निर्वाचन क्षेत्र, १० गते जिल्ला अधिवेशन हुने केन्द्रीय सदस्य धनराज गुरुङले जानकारी दिनुभयो । कांग्रेस जिल्ला सभापतिहरूले प्रधानमन्त्री एवं सभापति सुशील कोइरालालाई भेटेर भूकम्पबाट अति प्रभावित जिल्लाहरूमा पूर्वनिर्धारित मितिमै अधिवेशन गराउन समस्या परेकाले तालिका सार्न प्रस्ताव गरेका थिए ।makalu
Showing posts with label congress. Show all posts
Showing posts with label congress. Show all posts
Saturday, July 11, 2015
कांग्रेस महाधिवेशन असोज २ देखि काठमाडौंमा
Subscribe to:
Posts (Atom)





