Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Thursday, August 6, 2015

पुरक परिक्षा दिदै गरेका विधार्थी लाई होलिल्याण्ड को सुनौलो अवसर

पुरक परिक्षा दिदै गरेका  विधार्थी लाई होलिल्याण्ड को सुनौलो अवसर

BY BNN|Shrawan 22|

ABHISHEK BHATTARAI

एस.एल.सि फेल भएर बसेका विद्यार्थी लाई लक्षित गरि सुनौलो कार्यक्रम लिएर होलिल्यान्ड उच्च मा.वि आएको छ ।  यस अघिपनि होलिल्याण्ड गरिव,असाय र नारी लाई लक्षित गरि विभिन्न योजनाहरु लिएर आएको थियो । हालको योजना अनुसार होलिल्याण्ड ले एस.एल.सि फेल भएर पुरक परीक्षा दिदै गरेका विद्यार्थी लाई लक्षित गरि दोस्रो पटक विधार्थी भर्ना लिने भएको छ ।क्लेज का प्राचार्य अस्मित पाण्डे ले बि.एन.एन सग कुरा गर्दै भन्नुभयो "यो योजनाले एस.एल.सि  फेल भएकै कारण ले विधार्थीले एक शैक्षिकसत्र लस गर्नुपर्ने बाध्यता बाट राहत महसुस गर्ने " कुरा उल्लेख गर्नुभयो । 

होलिल्यान्ड का प्राचार्य भन्नू हुन्छ " पहिलो पटक उतिर्ण गर्न न सक्ने हरु लाई हामी विशेष ध्यान र सपोर्ट गर्ने छौ। नेपाली समाज मा कोम्पर्ट दिने लाई बेग्लै दृस्टी ले हेर्ने गर्छ्न। त्यसैले यो हामो सानो कदम येस्तो कु संस्कृति लाई समाज  बाट हटाउने" 

त्य्सै गरि होलिल्यान्ड प्लस टु बिराटनगर का फेकल्टी मेम्बेर को साथै लेक्चर रोहित भट्टराई भन्नू हुन्छ "The best brains of Nations are found on the last benchs of the Classroom....Abdul Kalam त्य्सैले कतै हामी ले बेस्ट ब्रैन मिस त गरि रा छैनौ?

एस एल सि परिक्षा मा अनउतिर्ण भइ पुरक परिक्षा दिने विद्यार्थी लाई अलग दृष्टि ले हेर्ने समाज को कुसंस्कृति लाई अन्त्य गर्न होलिल्यान्ड को यो एक स्यानो कदम हो।

Hold Our Hand ....Rise One an One"


अहिलेको स्थितिमा धरै कलेज हरु फेल भएका बिद्यार्थी लाई भर्ना नलिने गरेका छन यस्तो अवस्थामा होलिल्याण्डले ल्याएको अवसर शैक्षिक क्षेत्रमा एक नौलो र सुनौलो अवसर सावित हुने शिक्षाक्षेत्रका विभिन्न व्यक्तिहरु को ठहर छ ।  यो सुनौलो अवसर अन्तर्गत कलेज ले दोस्रो पट्क पुन प्रवेश परीक्षा लिने जनाएको छ उक्त परिक्षा भाद्र ११ गते हुने कलेज प्रशासनले जनाएको छ ।

0 comments:

Post a Comment