बिराटनगरमा आज पेट्रोल बाड्ने हल्ला भयेको थियो अनि ठाउँ ठाँउको पेट्रोल पम्पमा मोटरसाइकलको लाइन बसेको बेला पेट्रोलपम्प को संचालकले आज पेट्रोल न बाडिने अनि पेट्रोल बाडिने भनेयेको केवल अफवाहा मत्रै भयेको भने ।
त्यसैले निराश जनता घर फिर्किन बाद्य भयेका छ्...
Monday, November 9, 2015
Wednesday, September 30, 2015
test
6:56 AM
No comments

zfl//Ls ldngsf qmddf x'g] c;Gt'nLt :v\ng, cfhsf] ;dodf
k'?ifx?df of}g :jf:Yo ;d:of aGb} uPsf] b]lvG5 . o; ;d:ofnfO{ laz]if14f/f
;Daf]wg ug'{kg]{ b]lvG5 .
cfˆgf] of}g lhjgdf k'?ifx?n] slx+, st} c;Gt'nLt :v\ngsf]
cg'ej u/]sf x'G5g\ . olx qmd Ps÷b'O{ k6s b]lvPdf nfh, 8/ dfGg' kg]{ x'Fb}g t/ ^
dlxgfsf] nuftf/ zfl//Ls lqmofsnfksf qmddf k6s–k6s c;Gt'nLt :v\ng ePdf 8/ dfGg'
kg]{ x'G5 / of] Pp6f zfl//Ls ;d:ofsf ?kdf phfu/ x'G5 . o:tf] cg'ej ##Ü...
Tuesday, September 15, 2015
संविधानसभामा फर्कन फोरम लोकतान्त्रिकले राख्यो शर्त

by:बी एन एन| काठमाडौं, भदौ ३०
संविधान निर्माण प्रक्रियामा विजय कुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पनि संविधान सभामा सहभागी हुने संकेत देखिएको छ। आफ्ना चार बुँदे माग राख्दै मधेसी जनअधिकार फोरम लोकतान्त्रिक संविधान निर्माणमा प्रक्रियामा सहभागी हुने संकेत दिएको हो।
संविधानको विधेयकमाथि मतदान भइरेका बेला प्रमुख तीन दलले विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई पनि संविधान निर्माणमा सहभागी गराउन प्रयास गरिरहेका छन्।
प्रधानमन्त्री...
Would you ever exchange your kidney for an iPhone? They did...
9:31 AM
No comments

By BNN September 15, 2015
Two men in China's Jiangsu province tried to sell their kidney for Apple's latest offering, the iPhone 6s.
One of the men, surnamed Wu, wanted an iPhone 6s but could not afford it. His friend Huang suggested they sell a kidney each for money, reported China Daily on Tuesday.
The two found an illegal agent on the internet who asked them to take medical examinations at a hospital in Nanjing. However, when they arrived on September...
नयाँ संविधानका धारामा के छ?

By bnnकाठमाडौं : संविधानसभामा नयाँ संविधानका धारामाथि मतदान जारी छ। सोमबार बेलुकासम्म नयाँ संविधान चार भाग र ५७ धारा पारित भएका छन्। बैठक मंगलबार बिहान पुन: बस्नेछ। बाँकी धाराहरु मंगलबार र बुधबारको बैठकमा पारित हुनेछन्। संविधानको विधेयकमा तीन सय धारा छन्।असोज ३ गते संविधान जारी गर्ने मिति तय भइसकेकोले असोज २ गतेसम्म मतदान सम्पन्न गर्ने प्रक्रियालाई तीव्रता दिइएको छ।पारित भएको संविधानको पहिलो धारामा ‘यो संविधान नेपालको मूल कानुन हो...
Monday, September 14, 2015
अष्ट्रेलियामा होस्टेल रीटर्नस च्यारटीको लागि प्रदेर्शन।
5:06 PM
No comments

By बी एन एन|सिडनि नमस्ते ईभेन्टले नमस्ते बजारको सहकार्यमा अष्ट्रेलिया को ह्न्टसभाईल सहरमा होस्टेल रिटर्न्सको च्यारिटी सो गर्ने भएको छ ।२० सेप्टेम्बर २०१५ मा अष्ट्रेलीयाको हर्स्ट्भिल Civil Theatre मा हुने उक्त सो बाट संकलन हुने सम्पुर्ण रकम आफ्नो सपना साकार बनाउन अष्ट्रेलिया आएका अनि हाल एक्युट म्यिलेओईड ल्युकेमिया जस्तो घातक रोग बाट थला परेका उज्ज्वल पौडेल को सहयोगार्थ र फोक्सो को क्यान्सर बाट निधन भएकी संगीता घिमिरे...
राष्ट्रिय जनावर गार्इ, राष्ट्रिय पंक्षी डाँफे
5:57 AM
No comments

By: बी एन एन| २०७२ भाद्र २८
संविधानका १३ वटा धारा पारित
काठमाडौं : नयाँ संविधान जारी गर्न संविधानसभामा सोमबार पनि बिहानदेखि नै मतदान भइरहेको छ।
आइतबार धारा १ देखि ३ सम्मलार्इ संविधानको अंग बनाएको संविधानसभाले सोमबार बिहानदेखि धारा ४ बाट मतदान शुरु गरेको हो ।
संविधानसभाको बैठकमा जारी मतदानमा अहिलेसम्म धारा १ देखि नै १३ सम्म पारित भइसकेको छ । सभाले आइतबार र सोमबार गरी १३ वटा धारा पारित गरिसकेको छ ।
मतदान प्रक्रियाबाट संविधानसभाले नेपालको राष्ट्रिय...
Subscribe to:
Posts (Atom)