Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Monday, November 9, 2015

बिराटनगरमा आज पेट्रोल नबाडिने।

बिराटनगरमा आज पेट्रोल बाड्ने हल्ला भयेको थियो अनि ठाउँ ठाँउको पेट्रोल पम्पमा मोटरसाइकलको लाइन बसेको बेला पेट्रोलपम्प को संचालकले आज पेट्रोल न बाडिने अनि पेट्रोल बाडिने भनेयेको केवल अफवाहा मत्रै भयेको भने । त्यसैले निराश जनता घर फिर्किन बाद्य भयेका छ्...

Wednesday, September 30, 2015

test

zfl//Ls ldngsf qmddf x'g] c;Gt'nLt :v\ng, cfhsf] ;dodf k'?ifx?df of}g :jf:Yo ;d:of aGb} uPsf] b]lvG5 . o; ;d:ofnfO{ laz]if14f/f ;Daf]wg ug'{kg]{ b]lvG5 . cfˆgf] of}g lhjgdf k'?ifx?n] slx+, st} c;Gt'nLt :v\ngsf] cg'ej u/]sf x'G5g\ . olx qmd Ps÷b'O{ k6s b]lvPdf nfh, 8/ dfGg' kg]{ x'Fb}g t/ ^ dlxgfsf] nuftf/ zfl//Ls lqmofsnfksf qmddf k6s–k6s c;Gt'nLt :v\ng ePdf 8/ dfGg' kg]{ x'G5 / of] Pp6f zfl//Ls ;d:ofsf ?kdf phfu/ x'G5 . o:tf] cg'ej ##Ü...

Tuesday, September 15, 2015

संविधानसभामा फर्कन फोरम लोकतान्त्रिकले राख्यो शर्त

by:बी एन एन| काठमाडौं, भदौ ३० संविधान निर्माण प्रक्रियामा  विजय कुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पनि संविधान सभामा सहभागी हुने संकेत देखिएको छ। आफ्ना चार बुँदे माग राख्दै मधेसी जनअधिकार फोरम लोकतान्त्रिक संविधान निर्माणमा प्रक्रियामा सहभागी हुने संकेत दिएको हो। संविधानको विधेयकमाथि मतदान भइरेका बेला प्रमुख तीन दलले विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई पनि संविधान निर्माणमा सहभागी गराउन प्रयास गरिरहेका छन्। प्रधानमन्त्री...

Would you ever exchange your kidney for an iPhone? They did...

By BNN September 15, 2015 Two men in China's Jiangsu province tried to sell their kidney for Apple's latest offering, the iPhone 6s. One of the men, surnamed Wu, wanted an iPhone 6s but could not afford it. His friend Huang suggested they sell a kidney each for money, reported China Daily on Tuesday. The two found an illegal agent on the internet who asked them to take medical examinations at a hospital in Nanjing. However, when they arrived on September...

नयाँ संविधानका धारामा के छ?

 By bnnकाठमाडौं :  संविधानसभामा नयाँ संविधानका धारामाथि मतदान जारी छ। सोमबार बेलुकासम्म नयाँ संविधान चार भाग र ५७ धारा पारित भएका छन्। बैठक मंगलबार बिहान पुन: बस्नेछ। बाँकी धाराहरु मंगलबार र बुधबारको बैठकमा पारित हुनेछन्। संविधानको विधेयकमा तीन सय धारा छन्।असोज ३ गते संविधान जारी गर्ने मिति तय भइसकेकोले असोज २ गतेसम्म मतदान सम्पन्न गर्ने प्रक्रियालाई तीव्रता दिइएको छ।पारित भएको संविधानको पहिलो धारामा ‘यो संविधान नेपालको मूल कानुन हो...

Monday, September 14, 2015

अष्ट्रेलियामा होस्टेल रीटर्नस च्यारटीको लागि प्रदेर्शन।

By बी एन एन|सिडनि नमस्ते ईभेन्टले नमस्ते बजारको सहकार्यमा अष्ट्रेलिया को ह्न्टसभाईल  सहरमा होस्टेल रिटर्न्सको च्यारिटी सो गर्ने भएको छ ।२० सेप्टेम्बर २०१५ मा अष्ट्रेलीयाको हर्स्ट्भिल Civil  Theatre मा हुने उक्त सो बाट संकलन हुने सम्पुर्ण रकम आफ्नो सपना साकार बनाउन अष्ट्रेलिया आएका अनि हाल एक्युट म्यिलेओईड ल्युकेमिया जस्तो घातक रोग बाट थला परेका  उज्ज्वल पौडेल को सहयोगार्थ  र फोक्सो को क्यान्सर बाट निधन भएकी संगीता घिमिरे...

राष्ट्रिय जनावर गार्इ, राष्ट्रिय पंक्षी डाँफे

By: बी एन एन| २०७२ भाद्र २८ संविधानका १३ वटा धारा पारित काठमाडौं : नयाँ संविधान जारी गर्न संविधानसभामा सोमबार पनि बिहानदेखि नै मतदान भइरहेको छ। आइतबार धारा १ देखि ३ सम्मलार्इ संविधानको अंग बनाएको संविधानसभाले सोमबार बिहानदेखि धारा ४ बाट मतदान शुरु गरेको हो । संविधानसभाको बैठकमा जारी मतदानमा अहिलेसम्म धारा १ देखि नै १३ सम्म पारित भइसकेको छ । सभाले आइतबार र सोमबार गरी १३ वटा धारा पारित गरिसकेको छ । मतदान प्रक्रियाबाट संविधानसभाले नेपालको राष्ट्रिय...

Saturday, September 12, 2015

वार्तामा जान आन्दोलरत दललाइ मधेशी जनताको दबाब।

by:बी एन एन |२०७२ भाद्र २७ आईतवार वीरगन्ज: मुख्य तीन दलले संविधान निर्माण प्रकृया दुइ दिनका लागि स्थगन गरेर आन्दोलनरत मधेशी दलहरुलाइ वार्तामा बोलाएको छ । तर मधेशी दलहरु वार्तामा जान मानिरहेका छैनन् । मधेशी दलले वार्ताका लागि राखेको चार शर्तहरु मध्ये तीन दलले संविधाननिर्माण प्रकृया दुइ दिनका स्थगन गरिसकेको छ । यत्तिले मात्र वार्ताको वातावरण नबनको भन्दै मधेशी दलहरुले वार्तामा बस्ने प्रस्ताव अस्वीकार गरेका छन् । तर मधेशका बुद्धीजवी , उद्योगी व्यपारी...

आङकाजी शेर्पालाई पाँच वर्षको जेल सजायँ ! काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता

By :बी एन एन|२०७२ भदौ २६ गते काठमाडौं, २६ भदौ । जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेर्पालाई पाँच वर्षको जेल सजायँ हुने सम्भावना बढेको छ । सामाजिक सञ्जालमार्फत जथाभावी लेखेर सद्भाव भड्काउन खोजेको अभियोगमा शेर्पालाई पाँच वर्षको जेल सजायँ हुने सम्भावना बढेको हो । संघीय समाजवादी फोरमका केन्द्रिय सदस्य समेत रहेका शेर्पालाई सामाजिक सद्भाव भड्काउने सन्देशहरु लेखेको भन्दै प्रहरीले १० दिन अगाडि १६ भदौमा काठमाडौंबाट पक्राउ गरेको थियो । उनीबिरुद्ध शुक्रबार...

मधेसीलाई छैन डेरा,भक्तपुरका घरबेटि!

by : बी एन एन | रोहित भट्टराई |काठमाडौं काठमाडौंको भक्तपुरमा एक घरमा पढाई को लागि डेरा गरि बसि रहेका सात बिद्यार्थी लाई जबर्जस्ति डेरा छोड्न बाध्य बनाये घरबेटी ले। काठमाडौंमा डेरा गरि बस्दै आयेका  धनुषाका रजिब साह, रोहित राय र अजय झा,महोत्तरी का सुरज साह र राजु माझी, अनि खजुरि का आस्विन साह र बाराका सुर्य झा लाई घरबेटीले घरबाट निक्लन बाध्य बनायेका छ्न। यो सबैको कारण के भन्दा आशचर्य लग्छ। येस घट्ना का पिडित सुर्य झा को अनुसार यी सात युवा लाई...

Friday, September 11, 2015

एसएलसी पूरक(Back paper) नतिजा भदौमै

By:बी एन एन, काठमाडौं भाद्र २५, २०७२- परीक्षा नियन्त्रण कार्यालयले एसएलसी पूरक परीक्षाको नतिजा भदौभित्र प्रकाशन गर्ने जनाएको छ । आन्दोलनले गर्दा साउन २० मा सुरु भई २७ गते सम्पन्न परीक्षाको उत्तरपुस्तिका केन्द्रमा संकलन गर्न ढिलाइ भएकोले नतिजा प्रकाशनमा समस्या आएको हो । नियन्त्रण कार्यालयले एक विषय र दुई विषय अनुत्तीर्णका निम्ति पूरक परीक्षाको अवसर दिँदै आएको छ । ‘उत्तरपुस्तिका परीक्षणको काम धमाधम भइरहेको छ,’ नियन्त्रक द्वारले भने, ‘भरसक भदौभित्र...

नेपाली भूमिबाट बालुवा तस्करी चौकी सरेको फाइदा उठाउँदै तस्करको हालिमुहाली

By: बी एन एन, पिडारी (पर्सा) पर्साको पिडारीस्थित ओरिया खोलामा बालुवा लोड गर्दै भारतीय ट्रयाक्टर । भूषण/कान्तिपुर भाद्र २५, २०७२- मध्य तराईका जिल्लामा करिब १ महिनादेखि जारी मधेसी मोर्चाको आन्दोलनका क्रममा सीमावर्ती क्षेत्रका प्रहरी चौकी विस्थापित भएपछि भारतीय तस्करले नेपाली भूमिबाट दिनहुँ करिब ५ सय ट्रयाक्टर बालुवा तस्करी गरेर लैजाने गरेको पाइएको छ । सदरमुकाम वीरगन्जभन्दा ४५ किलोमिटर पश्चिम रहेको पिडारी गाविसको ओरिया खोलाबाट यस्तो तस्करी भइरहेको छ...