Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Monday, September 7, 2015

अन्तत: मानवीय संवेदनामा पग्लिदै छ युरोप बेलायतले दशौं हजार शरणार्थी लिने, जर्मनीले ८ लाख लिने

By : बी एन एन

टर्कीको समुद्री तटमा मृत अवस्थामा पल्टिएको तीन वर्षीय बालकको फोटो संसार भर भाइरल बन्यो। आन्तरिक रूपमै  युद्वग्रस्त क्षेत्रको आफ्नो घरवास त्यागेर कतै शान्त ठाउँमा शरणको आशासहित सन्तानको भविश्य देखेर निस्किएका लाखौ लाख    सिरियाली शरणार्थीको जोखिमपूर्ण यात्राको प्रतिनिधि पात्रको रुपमा देखिएको त्यो फोटोले संसारलाई एकपटक मानवीय आँखाले हेर्नुपर्ने नैतिक पाठ सिकाए सँगै ब्यूताई  दिएको छ।

0 comments:

Post a Comment