Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Wednesday, September 9, 2015

विराटनगरको रानीमा बन्दको प्रतिकारमा उत्रेको स्थानीयले बन्दकर्तालाई पिटेर लखेटे।

By: बी एन एन
विराटनगरको रानीमा बन्दको प्रतिकारमा उत्रेको स्थानीयले बन्दकर्तालाई पिटेर लखेटे। सो क्रममा बन्दकर्ताले आफुले प्रयोग गरेको साइकल छोडेर भागेका थिए। तस्बिरमा बन्दकर्ताले प्रयोग गरेका साइकल जलाउने तयारीमा स्थानीय

आज बिहान साडे ८ बजे फोरम आन्दोलनकारीहरुले अचानक बाणिज्य बैंक अगाडी रहेको छोला पसलमा तोडफोड र लूटपिट गर्दा इस्थानिया वासीहरुले आन्दोलनकारीहरुलाइ लखेटेर उनीहरुको साइकलहरु जलाउन खोज्दै । Facebook/hamromillsarea

0 comments:

Post a Comment