Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Saturday, July 11, 2015

मनकामना केवुलकार ट्रिप एडभाइजरको सूचीमा

मनकामना केवुलकार ट्रिप एडभाइजरको सूचीमा

by: बी एन एन|असार २६|मनकामना केवुलकार पनि ट्रिप एडभाइजरको सूचीमा समावेश भएको छ। मनकामना क्षेत्र पर्यटकीय यात्राका लागि उपर्युक्त रहेको जनाउँदै एडभाइजरले आफ्नो सूचीमा राखेको हो।

साथै उसले यात्रा गर्न आउने पर्यटकहरुलाई राम्रो सेवा सुविधा दिएको भन्दै केवुलकारको प्रशंसा गरेको छ। प्रशंसास्वरुप उसले सम्मानपत्र दिएको मनकामना केबुलकारले जनाएको छ।

0 comments:

Post a Comment