Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Friday, July 10, 2015

आचार्य महाश्रमण लागे भारत तर्फ

आचार्य महाश्रमण लागे भारत तर्फ
By:बी एन एन|July 10, 2015|विराटनगर, असार २५

अहिंसा यात्रा तथा जैन धर्मावलम्वीहरुको पर्वको रुपमा मानिने चार्तुमासको लागि दिल्ली – विराटनगर यात्रामा रहेका आचार्य महाश्रमण आज जोगवनी हुदै फराबिसगंज तर्फ लागेकाछन ।
महाश्रमण आज विराटनगर हुदै बिहारको यात्रामा हिडेका हुन्  ।
       चातुर्मास अन्तर्गत महाश्रमण साउन ६ गते देखि ४ महिना विराटनगर बस्दै छन् । यस अघि उनि बिहारका बिभिन्न स्थानमा घुमेर प्रबचन दिने कर्यक्रम छ ।
दिल्लीबाट हिडेका उनि केहि दिन देखि सुनसरीमा थिए । आज महाश्रमणको टोलीलाई विभिन्न स्थानमा स्वागत गरिएको थियो । उनलाई विराटनगर जोगवनी नाकामा बिदाई गरिएको छ ।

0 comments:

Post a Comment