Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Monday, July 20, 2015

महतको गाडीमा पेट्रोल बम प्रहार

महतको गाडीमा पेट्रोल बम प्रहार
By:BNN |२०७२ साउन ४ सोमबार

नुवाकोट: अर्थमन्त्री महतको गाडीलाई लक्षित गरेर पेट्रोल बम प्रहार भएको छ।

नयाँ स‌ंविधानमा सुझाव लिने क्रममा नुवाकोट गइरहेका महत चढेको गाडीमा नुवाकोटको ढिकुरेमा बम प्रहार भएको हो।


बम प्रहारबाट मन्त्री महत र गाडीमा रहेका अन्यलाई केही नभएको नुवाकोट प्रहरीले जनाएको छ। गाडीलाई पनि केही क्षति नभएको जनाइएको छ। महत सुझाव संकलनका लागि नुवाकोटको खैरानीटार जाँदै थिए।

0 comments:

Post a Comment