Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Sunday, July 26, 2015

खेत जोत्दै गरेको ट्याक्टर पल्टिदा चालकको मृत्यु

खेत जोत्दै गरेको ट्याक्टर पल्टिदा चालकको मृत्यु
by बिराट नगर न्युज
झापा, साउन ११ गते।

झापाको राजगडमा आईतबार खेत जोत्दै गरेको ट्याक्टर पल्टिदा चालकको मृत्यु भएको छ।

राजगड ३ का समिर मियाको खेत जोत्दै गरेको मे. १ त २६२९ नम्बरको ट्याक्टर अचानक पल्टिदा ट्याक्टर चालक टाघनडुब्बा ४ का ३५ बर्षिय आलम शेषको सो ट्याक्टरले किचेर घटनास्थलमै मृत्यु भएको हो। घटनास्थलमा ईलाका प्रहरी कार्यालय राजगड र जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली खटि गई आवश्यक कानुनि प्रकृया भईरहेको छ।

0 comments:

Post a Comment