Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Monday, July 20, 2015

जिल्ला परामर्स बैठम सम्पन्न

जिल्ला परामर्स बैठम सम्पन्न
by बिराट नगर न्युज
विराटनगर ४ साउन ।
जिल्ला युवा कार्ययोजनाको आयोजनामा  जिल्लमा विकास समिति मोरङ विराटनगरमा आयोजित लैङ्गिक हिसां तथा मानव बेचबिखन लागुऔषध र साईबार क्राईम सम्बन्धी जिल्ला परामर्स बैठम सम्पन्न भएको छ । कार्यक्रममा मोरङ जिल्लाका सरोकारवाला हरु संग गरिएको अन्तक्रियामा शिक्षा कार्यलय संग सहकार्य गरी विद्यालय स्तरमा नै विद्यार्थीहरुले पढ्ने पाठ्य क्रममा नै त्यस्ता विषयहरु राख्नु पर्ने सुझाव दिएका थिए । साईबर ल सम्बन्धी विशेष ज्ञान नभएका कारण पनि हाल साईबार क्राईकमा घटनामा वृद्धी भएको अधिवत्ता वेग बहादुर कार्कीले बताउनुभयो । यसका लागी राज्यले विशेष निर्धारण गरी स्पष्ट कानुन ल्याउनु पर्ने अधिवत्ता कार्की जनाउनुभयो । कार्यक्रम संन्जु साह, दिपेन न्यौपाने , बसन्त अधिकारी , झमक भटराई लयागतले बोल्नुभइएको थियो ।

0 comments:

Post a Comment