Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Tuesday, July 21, 2015

विराटनगरका सिद्धान्त को बारेमा ICC ले क भन्यो ? ..पढ्नुहोस पुर्ण समाचार "

"विराटनगरका सिद्धान्त को बारेमा ICC ले क भन्यो ? ..पढ्नुहोस पुर्ण समाचार "
by:BNN
इन्टरनेश्न्ल क्रीकेट काउन्सिल ले नेपाल र जर्सी को खेल विरुद्ध सिदान्त लोहोनी ले हानेको हेलिकप्टर सट को भिडियो अहिले सम्म छनोट खेलका भिडियो भरी सबै भन्दा हेरिएको भिडियो भएको कुरा आफ्नो अफिस्रय्ल फेस्बुक पेजमा उल्लेख गरेको छ । सिद्धान्त विराटनगर वासी हुन र उनले यस अघि क्षेत्र न ०१ विराटनगर बाट खेल्ने गर्थ ।

Watch video

0 comments:

Post a Comment