Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Tuesday, July 14, 2015

भारतबाट गाडि किनेर नेपाल ल्याउँदा अब सवारी भन्सार पाँच प्रतिशत मात्रै

भारतबाट गाडि किनेर नेपाल ल्याउँदा अब सवारी भन्सार पाँच प्रतिशत मात्रै
by :बी एन एन|२०७२ असार ३०|काठमाडौं, २९ असार । आगामी आर्थिक वर्ष २०७३/०७३का लागि सरकारले सार्वजनिक गरेको नयाँ बजेटमा सवारी भन्सार घटाएको छ ।
अर्थमन्त्री रामशरण महतले मंगलबार संसदमा प्रस्तुत गरेको बजेटमा सर्वाजनिक सवारीका साधनको हकमा भन्सार पाँच प्रतिशत मात्रै लिने र राजमार्ग शूल्क पनि नलिने उल्लेख गरिएको छ ।
सार्वजनिक यातायात सञ्चालन गर्नेगरी दर्ता भएका सहकारी तथा कम्पनीले आयात गर्ने ४० र सो भन्दा बढी सिट क्षमता भएका सवारी साधनको आयातमा पाँच प्रतिशत मात्र भन्सार महसुल लिई अन्तःशुल्क र सडक मर्मत तथा सुधार दस्तुर छुट दिने व्यवस्था मिलाएको छ । अर्थमन्त्रीद्धारा प्रस्तुत बजेटमा उल्लेख गरिएको छ ।

0 comments:

Post a Comment