Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Monday, July 27, 2015

मधेशी पत्रकार समाज मोरंङले कालोपट्टि वाधे

मधेशी पत्रकार समाज मोरंङले कालोपट्टि वाधे
by बिराट नगर न्युज

विराटनगर १० साउन । मधेशी समुदायको समाचार प्रकाशन तथा प्रशारणमा सञ्चार माध्यमले विभेद् गरेको भन्दै मधेशी पत्रकार समाज मोरंङले कालोपट्टि वाधेर विरोध जनाएको छ । आज पत्रकार महासंघ मोरङमा भेलाभइ उनीहरुले विरोध जनाएका हुन् । मस्यौदा सुझाव संकलनको क्रममा मधेसका विभिन्न स्थानमा भएको प्रहरी दमन लगायतका समाचारहरु पुर्वाग्रही रुपमा संचार माध्यमहरुले प्रकाशन तथा प्रसारण नगरेको उनिहरुको आरोप छ । सोही विरोधमा मधेसी पत्रकारहरुले दिनभर कालोपट्टी वाधेर कार्यक्षेत्रमा काम गरेका छन् । समाजका अध्यक्ष श्यामसुन्दर सुतिहारले सञ्चारमाध्यम पुर्वाग्राही वन्दा द्धन्द वढ्न सक्ने र यसकालागी सवैसञ्चारमाध्यमले सहयोग गर्नुपर्ने वताउनु भयो ।

0 comments:

Post a Comment