नयाँ संविधानमा सुझाव : १० प्रश्नको जवाफ दिनोस् !
By:बी एन एन|२०७२ असार २५ गते
संविधानसभाले नयाँ संविधानको मस्यौदा सार्वजनिक गरेर त्यसमाथि जनताको राय सुझाव संकलन गर्न थालेको छ । विभिन्न माध्यमबाट संकलन गरिने सुझावलाई समेटेर संविधानको मस्यौदा परिमार्जन गर्ने नेताहरुले बताएका छन् ।
यसैसन्दर्भमा अनलाइनखबर डटकमले पाठकहरुको प्रतिक्रिया लिनका लागि १० प्रश्न तयार पारेको छ । यो प्रश्नावलीमा तपाईहरुबाट आउने प्रतिक्रियाका आधारमा विश्लेषणात्मक समाचार बनाइनेछ ।
0 comments:
Post a Comment