Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Saturday, July 11, 2015

स्मार्ट लाइसेन्स असोज १ गतेदेखि

स्मार्ट लाइसेन्स असोज १ गतेदेखि

by:बी एन एन|काठमाडौं, असार २७ |भूकम्पको कारण देखाउँदै सरकारले आगामी साउनदेखि लागू गर्ने भनिएको स्मार्ट ड्राभभिङ लाइसेन्स लागू गर्ने समय २ महिना पछि सारेको छ ।
आर्थिक वर्ष २०७१-७२ मा प्रस्तुत  गरिएको नीति तथा कार्यक्रमले सार्वजनिक यातायतलाई व्यवस्थित गर्न ब्लुक  तथा लाइसेन्सलाई स्मार्ट कार्डमा रुपान्तरण गरिसक्ने घोषणा गरेको थियो ।
तर सरकारी कामकारबाही चुस्त हुन नसकेको भन्दै सरकारले यो कार्यक्रमलाई २ महिनापछि धेकेलेको हो । कारोबार दैनिकमा समाचार छ ।

0 comments:

Post a Comment