Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Friday, July 10, 2015

चाउचाउ बोकेको ट्रक पल्टिंदा एक घाइते

चाउचाउ बोकेको ट्रक पल्टिंदा एक घाइते
on:  बी एन एन|
सिरहा, असार २६ पूर्वपश्चिम राजमार्ग अन्तरगत सिरहाको चन्द्रअयोध्यापुरमा आज  बिहान चाउचाउ बोकेको ट्रक पल्टिंदा एक जना घाइते भएका छन।
घाइते हुनेमा ना.२ ख ६४१६ नं. ट्रकका चालक धादिङ गजुरी  २  का २९ बर्षीय  सोम बहादुर तामाङ रहेका छन्। बिराटनगरबाट चाउचाउ लिएर पश्चिमतर्फ जादै गरेको  ट्रक सिरहाको चन्द्रअयोध्यापुर १ मा पल्टिएको थियो। घाइते चालकलाई प्रहरीले तत्कालै उपचारकालागी गोलबजार लगेको थियो।

0 comments:

Post a Comment