Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Saturday, August 8, 2015

इटहरीको झडप मा देखियो पि के को झलक।

इटहरीको झडप मा देखियो पि के को झलक।

By : ब्रोड नेपाल न्युज (बी एन एन) |श्रावण २३|६ बजे
रोहित भट्टराई ।

आज इटहरीमा हिन्दु रास्ट्रय को माग गर्दै सन्तिपुर्ण दबाब दियेको बेला प्रहरी को हस्ताक्षर भयेको भिडियो टेलिभिजन मा हेर्दा येस्तो दृस्य देखियो जाहा प्रहरी ले कसैमाथि पनि लठ्ठी लात्ती गर्न पछी हटेनन ।
तर एउटा दृश्य ले मलाइ हिन्दी फिल्म (पी.के) को याद दिलयो। जाहा एक हुल प्रहरी को लठ्ठी र लात्ती सङ दराइअ भागी रहेको बेला,
अर्को पट्टी एक हुल महिला हरु भुइ मा गिता रखी "ल हिन्दु राष्ट्र मन्दैन भने यो गिता कुल्चिनु " भन्दै थिये र दुनिया लाई लात्ती र लठ्ठी गर्ने प्रहरी पछी पछि सर्दै थीए तर गिता को सम्मान गर्दै थिये।
जुन दृश्य चलचित्र पी के मा आमीर खान ले गाला मा भगवान को इस्टिकर लगाइ झापड बाट बचे जस्तै देखियो।

0 comments:

Post a Comment