Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Saturday, August 15, 2015

बन्दले बिराटनगरको जनजिवन प्रभावित

by ब्रोड नेपाल न्युज (बी एन एन)
बिराटनगर साउन ३१
विभिन्न माग राखि केहि राजनीतिक दलको बन्दका कारण बिराटनगरको जनजिवन बिहानै देखि प्रभावित भएको छ । बन्दको कारण बिराटनगरका शिक्षण संस्था , बजार , यातायात बिहानैदेखि बन्द छन । बन्दकर्ताले मोटरसाइकल समेतलाई रोक लगाएका छन । कुनै अप्रिय घटना हुन नदिन बिराटनगरको सुरक्षा कडा बनाईएको छ ।

0 comments:

Post a Comment