Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Monday, August 3, 2015

बिराटनगरका पाच उच्च माबि खारेज

बिराटनगरका पाच उच्च माबि खारेज
by बिराट नगर न्युज बी एन एन

बिराटनगर साउन १९ , बिराटनगरका ५ उच्च मा बिहरु खारेजीमा परेका छन् ।बिराटनगरका देवकोटा उच्च मा बि , कन्या क्याम्पस , राम मेमोरिअल , सगरमाथा उच्च मा बि बिराटनगर - १५ र पेरागत कलेज राहेका छन् ।दुइ बर्ष भन्दा बढी समय देखि कक्षा संचालन नगरेकाले उच्च माध्यमिक शिक्षा परिषदले उच्च माबिहरु खारेज गरेको हो ।

0 comments:

Post a Comment