Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Sunday, August 9, 2015

"संविधान सुनिश्चित :भट्टराई "

"संविधान सुनिश्चित :भट्टराई "

By :ब्रोड नेपाल न्युज (बी एन एन) काठमाडौं-संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन संविधानसभा बैठकमा सुझाव सहित पेश भएको छ। समितिका सभापति बाबुराम भट्टराईले सुझाव सहितको प्रतिवेदन बैठकमा पेश गरे।
उनले प्रतिवेदन पेश गरिरहँदा राप्रपा नेपाल र मधेसवादी दलका सभासदले वेल घेराउ गरेर नारावाजी गरेका थिए। नारावाजीकै विचमा प्रतिवेदन पेश भएको थियो।
प्रतिवेदन माथि छलफलको लागि मंगलबार ९ बजे संविधान सभाको बैठक वोलाइएको छ।

0 comments:

Post a Comment