Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Wednesday, August 12, 2015

बिराटनगर १ मा" बिहान देखि बिद्दुत आपुर्ती बन्द "

बिराटनगर १ मा" बिहान देखि बिद्दुत आपुर्ती बन्द "
बि.एन.एन । रोहित भट्टराई :
विराटनगर -१ स्थित पोखरिया एरियामा आज बिहान देखि बिधुत आपूर्ति बन्द भएको छ्। श्रावण २७ विहान ३ बजे देखि गएको बत्ती अहिले अर्थात साझ ८बजे सम्म नआएको स्थानीयले बताएका छ ।ठुलो मिल नजिक रहेको ट्रन्सफोरमर बिग्रेको एक दिन बिति सक्दा पनि मर्मत गर्न ढीलाइ गरि बिजुली बिन बसि पोखरीया बासी लाई सास्ती भोग्नु परेको छ।
स्थानीयका अनुसार यश बारेमा बिद्दुत प्राधिकरण लाई पटक पटक जानकारी गराएपनी कुनै प्रतिक्रिया नआएको स्थानिय ले बताएका छ्न । बिद्दुत आपूर्ति बन्द भएपछि स्थानीय ले अत्यावश्यक कार्य हरु गर्ने पाएका छैन्न भने चलिरहेको ब्याचलर परीक्षा का परिक्षार्थी यसको मारमा परेका छ्न ।

0 comments:

Post a Comment