Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Thursday, August 6, 2015

जुनियर जेसिजको आज वक्तृत्वकला प्रतियोगिता

जुनियर जेसिजको आज वक्तृत्वकला प्रतियोगिता
by bnn

साउन २२ गते

बिराटनगर जुनियर जेसिजले आज जेसि भवन,बिराटनगरमा वृहत अन्तरबिद्यालय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दैछ|  बिराटनगर र आसपासका क्षेत्रहरु गरि कुल १५ भन्दा बढी बिद्यालयले भाग लिनेे जानकारी सो कार्यक्रमका सम्योजक अंकित थापाले दिनु भएको छ । सो कार्यक्रमका प्रमुख अतिथि उज्यालोपत्र दैनिकका अध्यक्ष श्री दिनेश श्रेष्ठ रहनुहुने छ ।

0 comments:

Post a Comment