Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Saturday, August 15, 2015

बि.एन.एन को रिफ्रेन्समा होलिल्याण्ड ले १५ प्रतिशत शुल्क मिनाहा गर्ने

By : बी एन एन ब्रोड नेपाल न्युज (बि.एन.एन ) लाई होलिल्याण्ड उच्च मा .वि ले अफिसिएल मिडिया पार्ट्नर  बनाएको छ । होलिल्याण्डका प्राचार्य अस्मित पाण्डे र बि.एन.एनका प्रमुख कार्यकारी अधिकृत " रोहित भट्टराई विच उक्त सम्झौता भएको हो ।
त्यसै गरि पुरक परीक्षा दिएका विधार्थि लाई लक्षित गरेर होलिल्याण्डले ल्याएको पुन :भर्ना प्रक्रियामा को साथ साथ  रिफ्रेन्सर को रुपमा बि.एन.एन को नाम जनाएमा वार्षिक शुल्कमा १५ % मिनाहा गर्ने कलेजले जनाएको छ् ।आफूहरु लाई होलिल्याण्डले मिडिया पार्टनर बनाएकोमा खुसी रहेको र यसले दुवै सस्थाको प्रगतीमा टेवा पुग्ने बि.एन. एन का अध्यक्ष अभिषेक भट्टराई ले जानकारी दिनु भयो ।

0 comments:

Post a Comment