Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Saturday, August 15, 2015

मोरङमा खेल प्रशिक्षण सामग्री अभाव

by ब्रोड नेपाल न्युज (बी एन एन)
बिराटनगर साउन ३१ , आगामी मङ्सिरमा पुर्वाञ्चलमा हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडीलाई प्रशिक्षणका लागि खेलकुद सामग्री अभाव भएको प्रशिक्षकहरुले बताएका छन । प्रतियोगिताको तयारीका बारे छलफल तथा सम्मान कार्यक्रममा बोल्दै प्रशिक्षकहरुले खेल सामग्रीको अभावले खेलाडीलाई प्रशिक्षण गर्न गार्‍हो भएको बताए ।

0 comments:

Post a Comment