Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Friday, August 14, 2015

जैन धर्मालम्बीको सुविधा निमित्त निःशुल्क इःरिक्सा


जैन धर्मालम्बीको सुविधा निमित्त निःशुल्क इःरिक्सा
by आवर बिराटनगर डटनेट
विराटनगर
विराटनगरमा जारी चातुर्मासमा सहभागी हुन आएका जैन अनुयायी ओर्सान निःशुल्क ई रिक्साको ब्यवस्था गरिएको छ ।
हरिसिंह उषादेवी दुगड च्यारिटेबल ट्रष्टले चारवटा रिक्साको व्यवस्था गरेको ट्रष्टका अध्यक्ष मोति दुगडले जानकारी दिए । बिहीबार नै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रिबन काटेर निःशुल्क ई ः रिक्सा अभियानको शुभारम्भ गरेका थिए ।
उद्घाटनपछि नेता नेपालले केहीबेर सोहि रिक्सामा बसेर विराटनगर बजारको परिक्रमा गरेका थिए ।

0 comments:

Post a Comment