Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Saturday, August 8, 2015

मोटरसाइकलको ठक्करबाट नाबालिकाको मृत्यु


मोटरसाइकलको ठक्करबाट नाबालिकाको मृत्यु
by ब्रोड नेपाल न्युज (बी एने एन)
पाँचथर, साउन २४ गते।

पाँचथरको भारपामा हिजो दिउँसो मोटरसाइकलको ठक्करबाट एक नाबालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय शणबहादुर पन्धाकको तीन वर्षीया छोरी दिनीशा पन्धाक रहेकी छिन्। बाटोमा खेल्ने क्रममा बा. ४७ प ३३५५ नं. को मोटरसाइकले ठक्कर दिएर गम्भीर घाइते भएकी दिनीशाको उपचारकालागी जिल्ला अस्पताल पाँचथर ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो।

ठक्कर दिने मोरङ चालक ताप्लेजुङ जिल्ला निवासी मङ्गलसिंह साँवा प्रहरीको नियन्त्रणमा रहेको छ ।

0 comments:

Post a Comment