Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Sunday, August 16, 2015

राजधानीमा भूकम्पको धक्का

By:बी एन एन|काठमाडौं, साउन ३१ (सेतोपाटी)

आइतबार दिउँसो ३ बजेर ३९ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ। काठमाडौंलाई केन्द्रबिन्दु बनाएर ३.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले सेतोपाटीलाई बताए।

0 comments:

Post a Comment