Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Monday, August 17, 2015

टि यु को एम बी एस को परिक्षाफल प्रकाशित

BNN
काठमाडौँ : त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ मङ्सिर/पुसमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फका स्नातकोत्तर तह (एमबिएस) प्रथम वर्षको परीक्षाको परीक्षाफल प्रकाशन गरिएको छ ।

यसैगरी २०७१ मङ्सिर/पुसमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्षको अर्थशास्त्र विषयको परीक्षाको परीक्षाफल प्रकाशन गरिएको छ । AP

0 comments:

Post a Comment