Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Saturday, August 15, 2015

ब्रोड नेपाल न्युज (बि.एन.एन ) लाई होलिल्याण्ड उच्च मा .वि ले अफिसिएल मिडिया पार्ट्नर बनाएको छ ।

By: बी एन एन|ब्रोड नेपाल न्युज (बि.एन.एन ) लाई होलिल्याण्ड उच्च मा .वि ले अफिसिएल मिडिया पार्ट्नर  बनाएको छ । होलिल्याण्डका प्राचार्य अस्मित पाण्डे र बि.एन.एनका प्रमुख कार्यकारी अधिकृत " रोहित भट्टराई विच उक्त सम्झौता भएको हो । सम्झौता अनुसार अब कलेजका हरेक कार्यक्रमका वारेमा सुचना बि.एन.एनमा प्रकासित हुनेछ । यस ले गर्दा दुवै सस्था को प्रगतीमा टेवा पुग्ने बि.एन.एन का अध्यक्ष अभिषेक भट्टराई लाई बताउनुभयो ।

0 comments:

Post a Comment