Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Friday, August 7, 2015

मोरङको टाँडी गाविसमा आगलागी

मोरङको टाँडी गाविसमा आगलागी
by BNN
मोरङ, साउन २२ गते।

मोरङको टाँडी गाविसमा बिहिबार आगलागीबाट एक घर जलेको छ।

आगलागीबाट टाँडी ६ बस्ने धर्मराज राईको काठले बनेको घर र घरभित्र रहेको सम्पुर्ण जलेको छ। आगलागओबाट राईको अन्दाजी आठ लाख बराबरको धनमाल क्षती भएको छ।

बुधबार दिउँसो करिब ४ बजेतिर घरको बिधुत लाईन सर्ट हुँदा उनको घरमा आगलागी भएको थियो। आगो स्थानीय गाउँलेले सांझ ५ बजे नियन्त्रण गरेका थिए।

0 comments:

Post a Comment