Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Friday, August 7, 2015

वक्तृत्वकलामा गंगा मेमोरियल बिधालयका पराकाल दाहाल प्रथम

वक्तृत्वकलामा गंगा मेमोरियल बिधालयका पराकाल दाहाल प्रथम
by ब्रोड नेपाल न्युज (बि एन एन)
बिराटनगर २३ साउन , बिराटनगर जुनियर जेसिजद्वारा आयोजित अन्तर बिधालय वक्तृत्वकला प्रतियोगितामा गंगा मेमोरियल बिधालय बिराटनगरका पराकाल दाहाल प्रथम भएका छन, त्यसैगरी मार्टस मेमोरियल बिधालय, बिराटनगरकि अलिना मन्डल दोस्रो तथा अरनिको मा.वि. बिराटनगरकि रिया अग्रवाल तृतीय भएकि छिन । कुल १५ वटा बिधालयले सहभागीता जनाएको सो कार्यक्रममा प्रमुख अतिथि दिनेश श्रेष्ठ , निर्णायक जेसि देवेश प्रधान , बिराटनगर जेसिजका अध्यक्ष जेसि तारा थापाले शुभकामना मन्त्ब्य राख्नु भएको थियोे भने सो कार्यक्रममा उपस्थितलाई जु. जेसि अभिनाश थापाले स्वागत गरि कार्यक्रममाथी प्रकाश पार्नु भएको जानकारी कार्यक्रम सम्योजक जु.जेसि अन्कित थापाले दिनुभयो।

0 comments:

Post a Comment