Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Saturday, August 22, 2015

संयुक्त मधेसी मोर्चाको आज बिराटनगरमा वृहत आमसभा


संयुक्त मधेसी मोर्चाको आज बिराटनगरमा वृहत आमसभा
by बी एन एन
बिराटनगर भदौ ६

संयुक्त मधेसी मोर्चाको आज बिराटनगर मा वृहत आमसभा  आयोजना गर्ने भएको छ ।   सभालाई संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका राजेन्द्र महतो, तमलोपामा महन्त ठाकुर, तराइ मधेश सद्भावना पार्टीका महेन्द्र यादव लगायतका मोर्चाका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  कार्यक्रमको लागी हिजो बिराटनगरमा मोर्चाले जुलुस समेत निकालेको थियो ।

0 comments:

Post a Comment