Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Thursday, August 6, 2015

"विराटनगरको शिक्षादिप उच्च मा.वि को उत्कृष्ट नतिजा "

"विराटनगरको शिक्षादिप उच्च मा.वि को उत्कृष्ट नतिजा "
By:BNN|Shrawan 21| Abhishek Bhattarai

शैक्षिक हबका रुपमा अघि बढिरहेको विराटनगर को गरिमा यहाँ रहेका कलेज हरुको उत्कृष्ट नतिजा ले झन उच्च बनाईरहेको छ । बि.पि कोइराला स्वास्थ विज्ञान प्रतिस्ठान धरानले MBBS को छात्रवृत्ति परीक्षामा विराटनगर को शिक्षादिप उच्च मा.वि का चार विद्यार्थीले पुर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन ।
BPKIHS ले लिएको उक्त परिक्षामा क्लेज मा अध्ययनरत छात्रा तर्फ बाट  श्रेया खन्डेलबाल र छात्र तर्फ बाट शुभम अग्रवाल , सरोज कुमार भगत र दिपक मण्डल ले छात्रवृत्ति कोटामा नाम निकाल्न सफल भएका हुन ।

0 comments:

Post a Comment